वि.सं.२०८३ साउन ३१ आइतवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले फेरि साढे ६ केजी सुन बरामद

khanepani

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले ७ किलो सुन बरामद गरेको छ ।

शनिबार राति भन्सार कार्यालयले ७ किलो सुन बरामद गरेको हो । फ्लाइ दुबईबाट शनिबार राति काठमाडाैं आएका विदेशी नागरिकलाई प्रहरीले ७ केजी सुनसहित पक्राउ गरेकाे हाे ।

यसअघि दुई दिन अघि मात्रै १४ किलो सुन समातिएको थियो । ७ किलोसुन सहित पक्राउ परेका व्यक्तिलाई गौशाला प्रहरी वृत्त लगिएको छ । विस्तुत विवरण केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

ranechhap