वि.सं.२०८३ असार २१ आइतवार

बागमती प्रदेशको सभामुखमा नेमकिपाबाट सृजनाको उम्मेद्वारी

khanepani

हेटौंडा । बागमती प्रदेशको सभामुखका लागि नेपाल मजदुर किसान पार्टीकी सांसद सृजना सायजुले उम्‍मेदवारी दर्ता गराएकी छिन् ।

उनले संविधानको धारा १८२ एवं प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७को उपनियम (२) बमोजिम बागमती प्रदेश सभाको सभामुख पदमा पहिलो नम्बरमै उम्‍मेदवारी दर्ता गराएकी हुन् ।

ranechhap