वि.सं.२०८३ भदौ ४ बिहीवार

नेकपा एसकी केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको निधन

khanepani

रूपन्देही । नेकपा एसकी केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको निधन भएको छ ।

काठमाडौं न्यूरो अस्पतालमा उपचारका क्रममा गयराति उनको निधन भएको हो । भुसाल लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेकी नेतृ हुन् ।

यमुना हाँक साप्ताहिकका संस्थापक प्रधान सम्पादक / प्रकाशक शोभाकर धनञ्जय भुसाल (सहिद सरोज शर्मा ) की बहिनीसमेत हुन् ।

ranechhap