वि.सं.२०८३ वैशाख ८ मंगलवार

कांग्रेस छाडेका यादवले पाए रूपन्देही ४ मा एमालेबाट टिकट

khanepani

रूपन्देही । रूपन्देही ४ मा नेपाली कांग्रेसका नेता प्रमोद यादवले एमाले प्रवेश गरेर उम्मेदवार बनेका छन् ।

उनी ०७४ सालमा सो क्षेत्रबाट निर्वाचन जितेका थिए भने ०७९ मा पराजित भएका थिए ।

ranechhap