वि.सं.२०८१ माघ १ मंगलवार

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक सुरु भएको हो ।

बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ ।

फागुनमा भएको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जनसहित पारित गर्ने गरी निर्णय गरेको थियो ।