18, May, 2024

नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द

बागमती भ्वाइस
बागमती भ्वाइस
२१ फाल्गुन २०८०, सोमबार १२:०० | २ महिना अगाडी

काठमाडौं । नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।

सोमबार नेप्से परिसूचक पहिलो सर्किटको १ मिनेटमै ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लागेको हो ।

शेयर बजार ११ बजेर ३ मिनेटमा पहिलो सर्किट लगेर २० मिनेटका लागि बन्द भएपछि ११ बजेर २३ मिनेटमा बजार खुल्दा १ मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको हो ।

२१ फाल्गुन २०८०, सोमबार १२:०० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading