29, Apr, 2024

बाग्मती फिचर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, “प्रधानमन्त्री पदमा दाबी छैन”

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताएका छन्। आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको उनले बताए। ‘अबको प्रधानमन्त्री को..

आज प्रतिनिधि सभा बैठक बस्दै, दलका नेताहरू बोल्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने भएको हो। बैठकमा दलका नेताहरूले बोल्ने कार्यक्रम छ। संघीय संसद सचिवालयका अनुसार अध्यादेश र विधेयक..

काठमाडौं महानगरका सचिव चार लाख घुस रकमसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका एकजना वडा सचिवलाई ४ लाख घुस रकमसहित पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर–३० का वडा सचिव भरतकुमार पोखरेललाई ४ लाख..

नेपाल-खनाल पक्षको भेलाले पारित गरेका यस्ता छन् प्रस्ताव

काठमाडौं । नेकपा एमाले माधव कुमार नेपाल र झलनाथ खनाल समूहले आयोजना गरेको भेला सकिएको छ। चैत ४ र ५ गते उक्त समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो। भेलाले..

४० वर्षपछि छुट्न लागेका दुर्गाप्रसादलाई लिन परिवार कोलकातातर्फ

काठमाडौं । पक्राउ परेको ४० वर्षपछि भारतीय जेलबाट छुट्न लागेका दुर्गाप्रसाद तिम्सिना दीपक जैसी लाई लिन इलाममा रहेका परिवारका सदस्य कोलकातातर्फ गएका छन् । दुर्गाप्रसादलाई उनका नजिकका नातेदार प्रकाशचन्द्र तिम्सिनाको..

माधव नेपालले भने, ‘हामी विभाजनको पक्षमा छैनौं, अन्तिम दमसम्म लड्छौं’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् । बुधबारदेखि सुरु भएको राष्ट्रिय भेलाको समापन समारोहलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘मुन्ट्याएरै निकाल्न..

१६ लाख ज्येष्ठ नागरिकले लगाए कोरोना खोप

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन् । दोस्रो चरणको पहिलो प्राथमिकतामा व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागको..

अन्तर्राष्ट्रिय फुटबलका लागि दशरथ रंगशाला तयार हुँदै

काठमाडौं । गत वर्ष मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबल खेलपछि पहिलो पटक दशरथ रंगशालामा दर्शकसहितको फुटबल खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा यही..

महामन्त्री कोइरालाले भने, ‘दश दिनभित्र अविश्‍वास प्रस्ताव ल्याएर कांग्रेस नेतृत्वमा सरकार गठन हुन्छ’

मोरङ । कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हप्तादेखि १० दिनभित्र अविश्वास प्रस्ताव ल्याउने बताएका छन् । बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध..

पश्चिम नेपाल बस व्यवसायी प्रालिको अध्यक्षमा दधिराम खरेल सर्वसम्मत

रुपन्देही । यातायात क्षेत्रको सबैभन्दा ठूलो यातायात प्रालिको रुपमा रहेको पश्चिम नेपाल बस ब्यवसायी प्रालिको अध्यक्षमा दधिराम खरेल सर्वसम्मत निर्वाचित भएका छन् । प्रालिका सञ्चालकहरुको बैठकले खरेललाई अध्यक्षमा सर्बसम्मत निर्वाचित..