27, Apr, 2024

हिमगंगा उच्चमावि साघुटारका पूर्व विद्यार्थीहरुको भब्य सास्कृतिक कार्यक्रम शनिवार

Bagmati Voice
संवाददाता
१८ चैत्र २०७७, बुधबार ०९:३२ | ३ साल अगाडी

काठमाडौं । हिमगंगा उच्चमावि साघुटारबाट २०५३ सालमा एसएलसी दिएका पुर्वविद्यार्थीहरुको पहलमा यहि २१ गते सनिवार काठमाडौंको चोभारमा नयाँ बर्ष २०७८ को शुभकामना आदान प्रदान कार्यक्रमय आयोजना गरिएको छ ।

यस व्याजीले नयाँ बर्षको क्यालेन्डर समेत प्रकाशित गरि वितरण गर्ने कार्यक्रम र बनभोज कार्यक्रम राखेको आयोजक मनोज बज्रार्चायले बताएका छन । उक्त कार्यक्रममा विद्यालयका शिक्षकहरुलाई सम्मान गरिने कार्यक्रम पनि रहेको छ ।

०५३ को व्याजी आयोजनक भएपनि सबै पूर्व विद्यार्थीहरुलाई निमन्त्रणा गरिएको आयोजकले बताएका छन । साथै सो समयमा भब्य सास्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ ।
यति कसैलाई सूचना पुगेको छैन भने यहाँ उल्लेख गरिएको फोन 98510-48712 मा सम्पर्क गर्न समेत आयोजकले अनुरोध गरेको छ ।

१८ चैत्र २०७७, बुधबार ०९:३२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading