15, May, 2024

बाग्मती फिचर

नेकपाभित्रको विवाद समाधान गर्न केन्द्रिय समितिको बैठक माग गर्नका लागि हस्ताक्षर अभियान

काठमाडौँ । नेकपाभित्रको विवाद समाधान गर्न केन्द्रिय सदस्यहरुले केन्द्रिय समितिको बैठक माग गर्नका लागि हस्ताक्षर अभियान चलाएका छन्। केन्द्रिय सदस्य ठाकुर गैरेको अगुवाईमा शनिबार बेलुका आयोजित एक भेलामा केन्द्रिय सयस्यहरुले..

बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । काठमाडौँको गोकर्णेश्वरमा २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बलात्कार गरेको उजुरीपछि गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट दुई जना पक्राउ गरेको महानगरीय प्रहरीवृत्त बौद्धका..

थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४

काठमाडौं । आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । आइतबारसम्म डिस्चार्ज हुनेको..

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटार जाँदै

काठमाडौं । अन्तरसंघर्ष चर्किरहेको बेला नेकपाका दुई अध्यक्षबीच आज पनि भेटवार्ता हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटार जाँदैछन् । ओलीलाई भेट्न..

१२८ केजी लागू औषध गाँजा बरामद

हेटाैडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२८ केजी लागू औषध गाँजा बरामद गरेको छ । साथै प्रहरीले गाँजा ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट..

मध्यरातसम्म वामदेवनिवासमा ओली पक्षका नेताहरुको छलफलमा के भयो के भने ?

काठमाडौं । नेकपा विभाजनसम्मको आशंका भइरहेका वेला प्रधानमन्त्री केपी ओलीनिकट नेताहरूले शुक्रबार मध्यरातसम्म करिब सात घन्टा उपाध्यक्ष वामदेव गौतमसँग उनकै निवास भैँसेपाटीमा छलफल गरेका छन् । ‘डिनर’सहितको भेटमा उपप्रधानमन्त्री तथा..

भैंसेपाटीस्थित गौतम निवासमा ओली समूहका एक दर्जन नेता ‘डिनर मिटिङ’मा सहभागी

काठमाडौँ । नेकपाभित्रको शक्ति संघर्ष झनझन जटिल हुँदै विभाजनतर्फ बढिरहेका बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूह उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो कित्तामा ल्याउन सक्रिय भएको छ । यही..

राष्ट्रपतिसँग भेटवार्ता गर्न प्रधानमन्त्री शीतल निवास, बोलाइयो मन्त्रीहरुलाई बालुवाटार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । यद्यपि यो नियमित भेटघाट मात्र भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।..

स्थानीय पूर्वाधार कार्यालय पाँच बर्षपछि भूकम्पपीडित खोज्न गाउँगाउँ जाने योजनामा

काभ्रे । पाँच वर्षपछि काभ्रेपलाञ्चोकका वास्तविक भूकम्पपीडित खोजिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले भूकम्पपीडित खोज्न गाउँगाउँ जाने योजना बनाएको हो । विसं..

जनार्दन शर्माले भने-‘म दृढतापूर्वक भन्न चाहन्छु- पार्टी फुट्दैन, फुटाउन दिइँदैन’

काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी फुट्न नदिइने बताएका छन्। शनिबारका लागि बोलाइएको स्थायी समिति बैठक स्थगित भएपछि शर्माले फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै..