28, Apr, 2024

बाग्मती फिचर

नेपाल पक्षले भन्यो, ‘राष्ट्रिय भेलामा अध्यक्ष ओलीको राजीनामा मागिएको छैन’

काठमाडौं । माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको भनेर गलत प्रचार भएको नेताहरुले बताएका छन् । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले परिस्थितिलाई थप उत्तेजक..

माधव नेपाल पक्षका सांसदको भेला हेरिटेजमै, बालुवाटारको बैठकमा नजाने

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले संसदीय दलको बैठक बोलाएकै समय पारेर माधव नेपाल पक्षले आफ्नो समूहका सांसदहरुको भेला डाकेको छ । राष्ट्रिय कार्यकर्ता भेला भइरहेको ललितपुरको हेरिटेज गार्डेन..

माधव नेपाल समूहका सांसदहरुको छुट्टै भेला

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुको छुट्टै भेला शुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो समूहका सांसदहरुको भेला सुरु भएको हो । अध्यक्ष एवम्..

बिहान १० बजेर ५ मिनेट जाँदा काभ्रेमा भूकम्पको धक्का

काठमाडौं । काभ्रेमा भूकम्प गएको छ । बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका..

नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास सजाय

उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै ८ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले..

बैंकिङ कसुर मुद्दामा एक करोड ८५ लाख जरिवाना भएका व्यक्ति धुम्बाराहीबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु..

अहिलेको ढल प्रणालीले मेलम्चीको पानी थेग्‍न मुश्किल

काठमाडौँ । काठमाडौंमा आगामी चैत १५ गतेबाट मेलम्चीको पानी वितरण शुरू गरिंदैछ । यो सँगै काठमाडौंको ढल प्रणालीमा स्वतः फोहोर पानीको चाप बढ्ने अवस्था छ । तर, काठमाडौंको हालको ढल..

श्रीप्रसाद जवेगुले भने, ‘प्रचण्डले जिम्मेवारी नदिएपछि एमालेमा लागें’

विराटनगर । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य श्रीप्रसाद जवेगु नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीमा जिम्मेवारी विहीन भएपछि नेकपा एमालेमा प्रवेश गरेको जवेगुले बताएका छन् । संविधानसभा सदस्य तथा..

टोखामा युवकको हत्या आरोपमा तीन पक्राउ

काठमाडौं । काठमाडौंको टोखामा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक भुपेन्द्रकुमार शाह, रौतहटका शेख अबदुल आलम र मोहम्मद कासिम मञ्सुरी छन्..

विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति कार्यान्वयनका लागि योजना तय

काठमाडौँ । राष्ट्रिय विज्ञान, प्रविधि विकास तथा समन्वय परिषद्को दोस्रो बैठकले विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ को कार्यान्वयनका लागि रणनीतिक कार्ययोजना तयार गरेको छ । उक्त नीति मन्त्रिपरिषद्को भदौ..