27, Apr, 2024

बाग्मती फिचर

पश्चिम नेपाल बस व्यवसायी प्रालिको अध्यक्षमा दधिराम खरेल सर्वसम्मत

रुपन्देही । यातायात क्षेत्रको सबैभन्दा ठूलो यातायात प्रालिको रुपमा रहेको पश्चिम नेपाल बस ब्यवसायी प्रालिको अध्यक्षमा दधिराम खरेल सर्वसम्मत निर्वाचित भएका छन् । प्रालिका सञ्चालकहरुको बैठकले खरेललाई अध्यक्षमा सर्बसम्मत निर्वाचित..

भाडा नबढाए यातायात ठप्प पाने व्यवसायीको चेतावानी

काठमाडौं । सार्वजनिक यातायातको भाडा नबढाए यातायात सञ्चालन गर्न नसकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताएका छन् । उनका अनुसार २०६९ सालदेखि सरकारले अहिलेसम्म सार्वजानिक यातायातको भाडा..

प्रदेश २ को विद्युत प्रणाली सुधारका लागि ठेक्का सम्झौता

काठमाडौं । प्रदेश नम्बर २ का ८ जिल्लामा विद्युत प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच बुधबार प्रदेश नम्बर..

प्रतिनिधिसभा बैठक भोलि, प्रधानमन्त्रीले दुई प्रतिवेदन पेश गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बस्ने भएको छ । दिउँसो १ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । संसद..

चैत तेस्रो हप्ताभित्र गाडी भाडा बढाउन व्यवसायीको माग

काठमाडौं । यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका छन् । पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार..

कार्यकर्तालाई दिने जवाफ खोज्न नेपाल समूहको स्थायी कमिटी बस्न् शुरु

काठमाडौं । राष्ट्रिय कार्यकर्ता भेलामा नेता तथा कार्यकर्ताले उठाएका प्रश्नको जवाफ खोज्न एमालेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको छ । बुधबारदेखि शुरु भएको भेला सक्नुअघि कार्यकर्तालाई नेताले दिने..

‘पार्टीलाई एक बनाउन ओलीले गुटगत मानसिकता त्याग्नुपर्छ’

काठमाडौँ । नेकपा एमाले माधव समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । माधव समूहले ललितपुरको सानेपामा राष्ट्रिय भेला..

सुधारियो सेयर बजार, परिसूचक ४३ अंकले बढ्दा ४६४ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा राम्रै सुधार आएको छ । मंगलबारसम्म घट्दै आएको बजार बुधबार थोरै सुधार भएको थिए । बुधबारदेखि शुरु भएको सुधार हुने क्रम बिहीबार..

दशरथ रंगशालामा त्रिदेशीय फुटबल प्रतियोगिता हेर्न ७ सय र १५ सयको टिकट

काठमाडौं । यही चैत १० देखि १६ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल हेर्न टिकट दर सात सय र १५ सय रुपैयाँ तोकिएको छ । नेपाल, बंगलादेश र..

नेपाल-भारतबीच यातायात सञ्चालन गर्न सीसीएमसीको सिफारिस

काठमाडौं । (कोभिड १९) संकट व्यवस्थापन केन्द्र सीसीएमसीले नेपाल–भारतबीच यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीच यातायात सञ्चालन..