28, Apr, 2024

बाग्मती फिचर

प्रतिनिधिसभाको धेरै बैठकमा अनुपस्थित हुने ११ सांसद

काठमाडौं । प्रतिनिधिसभाको धेरै बैठकमा सहभागी नहुने सांसदहरुको नाम संसदमा सार्वजनिक गरिएको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको ११ भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम पढेर सुनाए । जसअनुसार..

महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको खरेल निकट स्रोतले जानकारी दिएको छ । उनले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर..

संसदमा दलका नेताहरुले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने भएका छन् । संसद सचिवालयका अनुसार नेकपा एमालेका प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका बालकृष्ण खाँड, नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल, जनता समाजवादी..

महान्यायाधिवक्ता खरेल एमालेको सक्रिय राजनीतिमै फर्किने

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेल नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएका छन् । उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग सल्लाह गरेर महान्यायाधिवक्ताको..

सरकार र विश्व बैंकबीच २ अर्ब ८० करोड वित्तीय सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ‘समृद्धिका लागि वन’ आयोजनाका लागि २ अर्ब ८० करोड रूपैंयाँ (२४ मिलियन अमेरिकी डलर )बराबरको ऋण र अनुदान सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।..

दक्षिणकालीको खहरेमा दुई पुरुषको शव भेटियो

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा दुई जना पुरुषको शव भेटिएको छ । यसबारे खबर पाएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंबाट एसएसपी अशोक सिंह नेतृत्वको टोली गएको छ ।..

चोरीनिकासी गर्न लागिएको ५८ क्यूबिक काठ प्रहरीको नियन्त्रणमा

जनकपुरधाम । सर्लाही प्रहरीले चोरीनिकासी गर्न लागिएको ५८।४० क्यूबिक काठ नियन्त्रणमा लिएको छ । जिल्लाका हरिपुर नगरपालिका १ स्थित जानकीनगरमा को २ त ८४९६ नम्बरको ट्याकटरमा लोड गरी राखेको उक्त..

सुनको भाउ तोलामा पाँच सयले सस्तियो

काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले सस्तो भएको छ । बिहीबार ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८६ हजार सात सय रुपैयाँ कायम..

पूर्वमन्त्री जोशीको उपचारका लागी सरकारले १० लाख सहयोग गर्ने

कामाण्डौ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने भएको छ । नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भीक इन्टरनेशनल हस्पिटलमा..

डा. रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार

काठमाडौं । साहित्यकार डा. रवीन्द्र समीर (रवीन्द्र पाण्डे) लाई ‘साहित्य सन्ध्या पुरस्कार’ दिइने भएको छ । साहित्य सन्ध्या नेपालले २०७६ को साहित्य सन्ध्या पुरस्कार डा. समीरलाई दिने निर्णय गरेको हो..