वि.सं.२०८३ वैशाख २१ सोमवार

नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा निर्वाचित

khanepani

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा निर्वाचित भएका छन् ।

काठमाडौँमा सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट उनी निर्वाचित भएका हुन् । महाधिवेशनको उदघाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शनिबार गरेका थिए ।

अध्यक्ष पदमा भएको निर्वाचनमा ३९ मत पाएर लामाले जितेका हुन् । प्रतिस्पर्धी जीवन राईले ११ मत पाए ।

ranechhap