वि.सं.२०८३ वैशाख २८ सोमवार

हामी नेपालका संस्थापक उपसभापति रास्वपाको समानुपातिक उम्मेदवार आकांक्षी

khanepani

काठमाडौं । हामी नेपालका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी बनेका छन्।

जेनजी अभियन्ता समेत रहेका डा घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी सूचीमा छन्।

छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ समेत रहेका घिमिरे हाल रास्वपाको केन्द्रीय अभियान विभागका सदस्य तथा तनहुँ–काठमाडौं सम्पर्क समितिका संयोजक समेत छन्।

काठमाडौं विश्वविद्यालयबाट एमबिबिएस र एमडी (डर्माटोलोजी) अध्ययन गरेका उनले भारत र दक्षिण कोरियाबाट कपाल प्रत्यारोपणसम्बन्धी विशेष तालिम लिएका छन्।

ranechhap