वि.सं.२०८३ वैशाख १८ शुक्रवार

नवलपरासीको गैंडाकोट नगरपालिका-१ इट्टाभट्टी नजिकै २८ वर्षका एक युवकको गएराती हत्या,४ जना पक्राउ

khanepani

चितवन। पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-१ इट्टाभट्टी नजिकै २८ वर्षका एक युवकको गएराती हत्या भएको छ।

युवाहरूको एक समूहले चक्कु प्रहार गर्दा सोही ठाउँका २८ वर्षीय नारायण कुमालको मृत्यु भएको हो।

हत्यामा संलग्न भएको आशंकामा ४ जना पक्राउ परेका छन् । घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

ranechhap