वि.सं.२०८३ वैशाख १८ शुक्रवार

नबिल बैंकमा गाभिने भयाे युनाइटेड फाइनान्स

khanepani

काठमाडौं । नविल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (गाभ्ने) गर्ने भएको छ । युनाइटेडसँग प्राप्ति सम्बन्धी सम्झौता पत्रमा शुक्रबार नै हस्ताक्षर समेत भएको छ ।

सर्वसाधारणको लगानी भएको पहिलो बैंक नबिलले मर्जरका लागि पछिल्लो समय पार्टनर खोज्दै आएको थियाे ।

ranechhap