वि.सं.२०८३ वैशाख २२ मंगलवार

सभामुख देवराज घिमिरे, संसदीय समिति सभापति र सचेतकहरूको छलफल जारी

khanepani

काठमाडौं। सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, संसदीय समितिका सभापति र सचेतकहरूको छलफल जारी छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा उनीहरुबीच छलफल जारी छ ।

छलफलमा एमालेका एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका उपस्थित छन् ।

बैठकमा संसदमा बिचाराधीन विधेयक लगायतका विषयमा छलफल हुनेछ ।

ranechhap