वि.सं.२०८३ वैशाख १८ शुक्रवार

प्रधानमन्त्री ओलीले भने,’प्रदूषणबाट बालबालिकालाई जोगाउन विद्यालय बन्द गराउने छलफलमा छौ’

khanepani

काठमाडौं । देशभर व्याप्त भएको वायू प्रदूषणका कारण सरकारले विद्यालयहरु बन्द गराउने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वायू प्रद्रषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्नेबारे छलफल भइरहेको जानकारी दिए ।

चीनले अनुदानमा दिएको खोप हस्तान्तरण गर्ने कार्यक्रममा ओलीले सो जानकारी दिएका हुन् ।

ranechhap