वि.सं.२०८३ वैशाख १८ शुक्रवार

नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक आज

khanepani

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गरी पार्टीले लिनुपर्ने नीतिका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

ranechhap