29, Apr, 2024

कर्णाली

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन गरे आह्वान,पहिलो बैठक ३० गते

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश..

कर्णाली प्रदेश सरकारबाट बाहिरियो नेपाली कांग्रेस, समर्थन पनि फिर्ता

सुर्खेत । कर्णाली प्रदेश सरकारमा तीन मन्त्रीले राजीनामा दिएका छन्। केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी रहेका तीन मन्त्रीले राजीनामा दिएका हुन्। अर्थमा बेदराज..

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी भएका तीनै जना मन्त्रीहरूले राजीनामा दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी भएका तीनै जना मन्त्रीहरूले राजीनामा दिने भएका छन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिन लागेको हो । आज..

कर्णाली प्रदेशलाई पछि पारिएको क्षतिपूर्तिसहितको विकास चाहिन्छ : मुख्यमन्त्री शर्मा

सुर्खेत । मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई पछि पारिएको भन्दै क्षतिपूर्तिसहितको विकास चाहिएको बताएका छन् । कर्णाली पछि परेको होइन, पारिएको हो । यो भाष्य बदल्न जरुरी छ,’ उनले भने,..

कर्णाली प्रदेश सरकारले भदौ ४ गते शहीद दिवस तथा साउन शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमीको अवसरमा दिने सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले प्रदेश स्थापना तथा शहीद दिवस तथा साउन शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमीको अवसरमा..

सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गमा जथाभाबी निर्माण गरिएका घर टहरा हटाइँदै

जुम्ला । सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गमा जथाभाबी निर्माण गरिएका घर टहरा हटाउने भएको छ । सडक डिभिजन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने राजमार्गअन्तर्गत खुलालुदेखि नाग्म बजार हुँदै जुम्ला खलङ्गासम्म र रारा..

कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक विशेष कारणवश हुन नसकेको भन्दै प्रदेशसभा सचिव जीवराम बुढाथोकीले सूचना जारी गरेका छन् । प्रदेशसभाको अर्को बैठक..

आज कर्णाली प्रदेश सभाको बैठक बस्दै, दुई मन्त्रालयको बजेटमाथि छलफल हुने

सुर्खेत। आज कर्णाली प्रदेश सभाको बैठक बस्दै छ । प्रदेशसभा भवन, सुर्खेतमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः ०० बजे बोलाइएको छ । प्रदेश सरकारको प्रस्तुत गरेको..

कर्णाली प्रदेशसभाका विषयगत समितिहरु गठन

सुर्खेत । कर्णाली प्रदेशसभाका विषयगत समितिहरू गठन भएका छन् । सभाको पहिलो अधिवेशनको पन्ध्रौँ बैठकमा सभामुख नन्दा गुरुङको प्रस्तावमा समिति गठन भएको हो । प्रदेश मामिला समिति कल्याणी खड्का जानकी..

कर्णाली प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । चैत १२ गते आइतबार जुम्लामा मनाइने राष्ट्रिय धान दिवसको अवसर पारेर सार्वजनिक बिदा दिने भएको हो । शुक्रबार..