20, Jun, 2024

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त

बागमती भ्वाइस
बागमती भ्वाइस
२४ बैशाख २०८१, सोमबार १२:४० | १ महिना अगाडी

सुर्खेत । कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन् ।

सोमबार मुख्यमन्त्री यामलाल कँडेलले हमाललाई नियुक्त गरेका हुन् ।

हमाललाई उच्च अदालत सुर्खेतका कामु मुख्य न्यायाधीश लोहितचन्द्र शाहले पद तथा गोपनीयताको शपथ गराए । हमाल एमालेनिकटका हुन् ।

२४ बैशाख २०८१, सोमबार १२:४० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading