वि.सं.२०८३ असार २२ सोमवार

उपराष्ट्रपति कार्यालयको बजेट पुस्तिका नपाएपछि एमालेको विरोध, १५ मिनेटका लागि स्थगित बैठक

khanepani

काठमाडौं । संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले विनियोजन विधेयकमाथिको छलफलका लागि राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय खर्च कटौतीको प्रस्ताव गर्न बजेटसम्बन्धी पुस्तक नपाएको भनेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेका लागि बैठक स्थगित गरेका हुन् ।

ranechhap