वि.सं.२०८३ वैशाख २७ आइतवार

इटहरीको मेयरमा कांग्रेसका हेमकर्ण र उपमेयरमा एमालेकी संगीता निर्वाचित

khanepani

काठमाडौं । इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएका छन् ।

मेयरमा एमालेका यामकुमार चुङ्गवाङलाई पराजित गर्दै गठबन्धनबाट उम्मेदवार बनेका पौडेल निर्वाचित भएका हुन् । पौडेलले ३३०४९ मत पाए भने चुङ्गवाङले ८०३१ मत पाए ।

उपमेयरमा विजयी चौधरीले ३२४३६ मत ल्याइन् भने नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले १८०३१ मत पाए ।

ranechhap