वि.सं.२०८३ वैशाख ३१ बिहीवार

प्रचण्डले प्रस्ताव गरे केन्द्रीय समितिमा ल्याउनैपर्ने ४७ नाम, ल्हारक्याल लामा पनि अटाए

khanepani

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा ल्याउनैपर्ने ४७ जना केन्द्रीय प्रतिनिधि प्रस्ताव गरेका छन् ।

काठमाडौंमा चलिररहेको बैठकमा उनले सुरुमा ९७ रिक्त केन्द्रीय सदस्य पदमा मनोनित गर्नेहरुको नाम बढेर सुनाएका थिए । त्यसपछि केन्द्रीय समितिमा ल्याउनैपर्ने भनेर ४७ जना केन्द्रीय प्रतिनिधिको नाम पढेर सुनाएका छन् ।

यो सूचीमा ल्हारक्याल लामा र पूर्वराजदूत लक्की शेर्पा पनि छन् ।

हेर्नुहोस् प्रचण्डले केन्द्रीय समितिमा ल्याउनैपर्ने भनेका ४७ जनाको सूची

१. घनश्याम दाहाल

२. भीमप्रकाश शर्मा

३. जीवन बुढा

४. ठाकुर ढकाल

५. कीर्तिबहादुर पुन

६. दीपक साउद

७. महेन्द्र केसी

८. गोविन्द आचार्य

९. कुवेर ओली

१०. शंकर लामा

११. दुर्गाबहादुर राउत

१२. रामजी बराल

१३. रत्नबहादुर ओली

१४. राजेन्द्रकेशरी न्यौपाने

१५. भोला सापकोटा

१६. ल्हारक्याल लामा

१७. यज्ञबहादुर खत्री

१८. खिमबहादुर विक

१९. मीनबहादुर कुँवर

२०. घनश्याम रजक

२१. चन्द्रबहादुर बुढा

२२. ओमविक्रम भाट

२३. अमर यादव

२४. चण्डेश्वर राउत

२५. बाबुराम कौशी

२६. घनश्याम रजक

२७. मिथिला फुयाल

२८. पञ्चा सिंह

२९.

३०. लिला शर्मा

३१. निमर्ला बराल

३२. सरस्वती पोखरेल

३३. दिलमाया बुढामगर

३४. कल्पना शर्मा

३५. लक्की शेर्पा

३६. रश्मी शर्मा

३७. अर्जुन केसी

३८. बुद्धिमान गुरुङ

३९. जाकिर हुसेन

४०. असर्फी सदा

४१. रहवर अन्सारी

४२. विरु तामाङ

४३. चित्रबहादुर श्रेष्ठ

४४. मात्रिका पोखरेल

४५. बुद्धि नेपाली

४६. गम्बु शेर्पा

४७. मदन तामाङ

ranechhap