वि.सं.२०८३ वैशाख ३१ बिहीवार

भोलि देशभरका बैङ्क तथा वित्तीय संस्था बन्द

khanepani

काठमाडौँ । मङ्गलवार (भोलि) बैङ्क तथा वित्तीय संस्था बन्द हुने भएका छन् ।

नेपाल राष्ट्र बैङ्कका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देशभरका बैङ्क तथा वित्तीय संस्था बन्द हुने भएका हुन् ।

ranechhap