वि.सं.२०८३ असार १८ बिहीवार

राजस्व छली मुद्दामा जेल परेका रायभारलाई २५ हजार धरौटीमा छाड्न आदेश

khanepani

काठमाडौं । सर्वोच्च अदालतले राजस्व छली मुद्दामा ७५ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि जेल परेका उमाशंकर रायभारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले रायभारसँग ७५ हजार रुपैयाँ धरौटी माग गर्ने उच्च अदालत पाटनको आदेश बदर गरिदिएको छ र २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

ranechhap