वि.सं.२०८३ असार १५ सोमवार

केही दिनदेखि अस्वस्थ भएकी शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना

khanepani

रूपन्देही । केही दिनदेखि अस्वस्थ भएकी शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् ।

निमोनियाको लक्षण देखिएपछि आज विहान वीर अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

ranechhap