वि.सं.२०८३ असार १७ बुधवार
वि.सं.२०७८ कात्तिक १० बुधवार १३:४१
160
काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनमा दिने भएकी छिन् ।
केहीबेरमा सुरू हुने प्रदेशसभामा सम्बोधन गरेर त्यहीँ राजीनामाको घोषणा गर्ने आर्थिक योजना मन्त्री रचना खड्काले जानकारी दिइन्।
पछिल्लाे समाचार
हिमाली जिल्ला डोल्पामा पर्ने शे-फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता
अघिल्लाे समाचार
अविरल वर्षासँगै एक साता अगाडि आएको हावाहुरीका कारण सप्तरीमा केरा बगानमा २५ लाखको क्षति