वि.सं.२०८३ जेठ १७ आइतवार

नेपालले भारतको सीमा मिचेको आधार र प्रमाण प्रधानमन्त्रीले दिनुपर्छ : सांसद सुब्बा

khanepani

काठमाडौं । नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले प्रधानमन्त्रीले नेपाल भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्तिले गम्भीर अन्यौल सृजना गरेको बताएकी छन् ।

प्रधानमन्त्रीले भारतीय भूमि मिचेको अभिव्यक्ति सरकारको आधिकारिक धारण हो कि उहाँको व्यक्तिगत धारणा भन्दै उनले प्रश्न पनि गरिन् ।

सांसद सुब्बाले कुन स्थान, क्षेत्र वा सीमाखण्डमा भारतको सीमा नेपालले मिचेको हो त्यसको आधार र प्रमाणाबारे पनि जनतालाई जानकारी दिन माग गरेकी छन् ।

ranechhap