वि.सं.२०८३ वैशाख २७ आइतवार

नेपालमा प्रहरीमा वरिष्ठ नायव निरीक्षकमा ठूलो मात्रामा सरुवा र बढुवा

khanepani

काठमाडौँ । नेपाल प्रहरीले ठूलो मात्रामा एकैपटक प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा र सरुवा गरेको छ ।

प्रहरीले सोमबार १७० प्रहरी नायव निरीक्षकलाई वरिष्ठ प्रहरी नायव निरीक्षकमा बढुवा गरेको हो ।

यस्तै, ४६ प्रहरी वरिष्ठ नायव निरीक्षकलाई बढुवा गर्दै सरुवासमेत गरेको जनाएको छ ।

नेपाल प्रहरीले एकैपटक २९३ वरिष्ठ प्रहरी नायव निरीक्षकको सरुवा पनि गरेको छ ।

सूची हेर्नुहोस् ।

२९३ प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा

४६ प्रहरी वरिष्ठ नायव निरीक्षकको बढुवा र पदस्थापन

१७० प्रहरी नायव निरीक्षक प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा

ranechhap