वि.सं.२०८३ वैशाख ५ शनिवार

संवैधानिक परिषद् बैठकले संवैधानिक अंगका पदाधिकारी गरो नियुक्तिको सिफारिस

khanepani

काठमाडौं । संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग लगायत रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकमा नामहरुबारे छलफल भए पनि सबै निर्णय लिपिबद्ध भएपछि औपचारिक प्रक्रियाबाट नाम सार्वजनिक गरिने भएको छ ।

विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेको बैठकले देउवाको समेत कोटाबाट केही सदस्य सिफारिस गरेको स्रोतले जनाएको छ ।

ranechhap