वि.सं.२०८३ वैशाख २१ सोमवार

रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभामा राखे विरोध जारी

khanepani

काठमाडौं । रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभामा विरोध जारी राखेका छन्।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै ५९ औँ दिनदेखि दुई दल आन्दोलनरत छन्।

आजको बैठकमा पनि रास्वपाबाट तोसिमा कार्की र राप्रपाबाट दीपक सिंहले बोलेर बैठक बहिस्कार गरेर हिँडे।

उनीहरूले सरकारले गठन गरेको छानबिन समितिलाई टालटुलेको संज्ञा दिँदै आफूहरूको माग अनुसार गठन नभएसम्म आन्दोलन नछाड्ने अडान सुनाए।

ranechhap