वि.सं.२०८३ जेठ १२ मंगलवार

डेढ करोड चेक बाउन्सको एक मुद्दामा भोजपुरका हिरण्यकुमार मगर ललितपुरबाट पक्राउ

khanepani

काठमाडौं । डेढ करोड चेक बाउन्सको एक मुद्दामा भोजपुरका एक व्यक्ति पक्राउ परेका छन् ।

रामप्रसादराई गाउँपालिका-४ घर भई ललितपुर महानगगरपालिका-१४ महालक्ष्मी बस्दै आएका ४१ वर्षीय हिरण्यकुमार मगरलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए ।

मगरविरुद्ध राजेन्द्रकुमार ढकालले १ करोड ५० लाख चेक बाउन्समा बैंकिङ कसुर मुद्दा दायर गरेका थिए ।

ranechhap