वि.सं.२०८२ पुस ३० बुधवार

बागलुङ कारागारमा रहेका ढोरपाटनका मेयर देवकुमार नेपालीलाई पोखरा ल्याइयो

khanepani

पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका ढोरपाटनको मेयर देवकुमार नेपालीलाई पोखरा ल्याइएको छ ।

सहकारीको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि बागलुङ कारागारमा रहेका नेपालीलाई पोखरा ल्याइएको हो ।उनीविरुद्ध पोखरामा पनि जाहेरी परेको थियो ।