वि.सं.२०८३ वैशाख १८ शुक्रवार

कलंकीमा युवकको हत्या आरोपमा एकजना पक्राउ

khanepani

काठमाडौं । कलंकीमा एक युवकको हत्या भएको छ ।

ढुंगा प्रहारबाट गम्भीर घाइते भएका उनको ससिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको हत्यामा संलग्न भएको आरोपमा २१ वर्षीय दिनेश थापालाई प्रक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए ।

ranechhap