वि.सं.२०८३ साउन २९ शुक्रवार
वि.सं.२०८३ वैशाख १७ बिहीवार १८:३६
324
काठमाडौं । रोल्पामा जीप दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार थवाङस्थित जलजलामा जीप दुर्घटना भएको हो । रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप भिरबाट खसेको थियो ।
थप विवरण आउन बाँकी ।
पछिल्लाे समाचार
सहकारीका सुरक्षा गार्डलाई आक्रमण गरेको आरोपमा दुई जना पक्राउ
अघिल्लाे समाचार
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार, शुरु भयो हस्तान्तरणको प्रक्रिया