29, Nov, 2022

लुम्बिनी

लुम्बिनीमा साढे ३२ लाख मतदाता, ४१० मतदानस्थल अतिसम्वेदनशील

रुपन्देही । निर्वाचनको लागि स्थिर समय सुरु भएसँगै निर्वाचन आयोगले आफ्नो आन्तरिक तयारी पूरा गरेको छ । राजनीतिक दलहरुले उम्मेदवारसहित मत मागेर सकाएका छन् । २६ संघ तथा ५२ प्रदेश..

जिल्ला प्रशासन कार्यालय गुल्मीले दिन्छ राति ७-८ बजेसम्मै सेवा

गुल्मी । सामान्यतया कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म हो । त्यही समय भित्र सेवाग्राहीले सेवा पाउने गर्दछन । तर जिल्ला प्रशासन कार्यायल गुल्मीले भने कार्यालय समय सकिए पछि..

रामकुमारी झाक्रीलाई समर्थन गर्दै कांग्रेसका बागी उम्मेदवार भुसालले गरे उम्मेदवारी निष्क्रिय

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार नेपाली कांग्रेस नेता दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् । उनले सोमबार आफ्नो उम्मेदवारी निष्क्रिय भएको पत्रकार सम्मेलन..

गौतमबुद्ध विमानस्थलमा नयाँ राेजगारी खुल्दा स्थानीयले प्राथमिकता पाउँछन्: गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले प्राथमिकता पाउने बताएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेस केन्द्रीय सदस्य..

विद्युत् सर्ट भएर गुल्मीमा घर आगलागी हुँदा झण्डै ५५ लाखको क्षति

गुल्मी । गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाख रुपैयाँको क्षति भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ पनाहा नजिकै लालबहादुर दर्लामीको घरमा आगलागी हुँदा उक्त रकम..

लुम्बिनीमा प्रदेशसभाका ९ क्षेत्रमा गठबन्धनविरुद्ध एकीकृत समाजवादीको उम्मेदवारी

रुपन्देही । सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेशस्थित ४ जिल्लाका ९ निर्वाचन क्षेत्रमा गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दर्ता गराएको छ । प्रदेशको ४ संघीय क्षेत्रमा मात्रै गठबन्धनले भागबन्डा दिएर..

दशैंको टीका लगाउन मामाघर जाँदै गर्दा कारको ठक्करबाट चौधरीको मृत्यु

बुटवल । रुपन्देहीमा कारले स्कुटरलाई ठक्कर दिंदा २१ वर्षीया झरना चौधरीको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा दुर्घटनामा परी उनको ज्यान गएको हो । लु ४१..

राप्ती नदीमा खतराको तह पार, उच्च सतर्कता अपनाउन सरकारको आग्रह

नेपालगञ्ज । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ । लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार..

सल्यानमा जीप दुर्घटना हुँदा २ को मृत्यु, १७ जना घाइते

दाङ । सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । सल्यानको खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा१ज ५९८..

लुम्बिनीमा कुन क्षेत्रमा कति मतदाता ? यस्तो छ आयोगको तयारी

रुपन्देही । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले हरेक क्षेत्रमा आफ्नो सक्रियता बढाएका छन् । निर्वाचन आयोगले पनि आफ्नो काम अघि बढाएको छ । प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ५२ क्षेत्र रहेको..