29, May, 2024

लुम्बिनीका मुख्यमन्त्रीले गरे माओवादीका दुई मन्त्रीलाई बर्खास्त

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ फाल्गुन २०८०, बुधबार १३:१३ | २ महिना अगाडी

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका दुई मन्त्रीलाई हटाएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकासमन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् ।

यी दुई मन्त्रालय मुख्यमन्त्री आफैंले राखेका छन् ।

२३ फाल्गुन २०८०, बुधबार १३:१३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading