26, Apr, 2024

मनोरञ्जन

नेपाली सेनाको गोरखा-जितगढी दोस्रो पदयात्रा सुरू, वैशाख ७ गते बुटवलको जितगढी आउने

रूपन्देही । अंग्रेजलाई हराएको स्मरण गर्दै नेपाली सेनाले दोस्रोपटक गोरखा–जितगढी पदयात्रा सुरु भएको छ। गतवर्षदेखि सुरू गरिएको पदयात्रा यो वर्ष पनि सुरू भएको हो । ऐतिहासिक सम्पदाहरू तथा घटनाक्रमको संरक्षण..

सुनसरीको चतराधाममा आजबाट बाह्र वर्षे पूर्ण महाकुम्भ मेला सुरु, राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्दै

विराटनगर । सुनसरीको चतरा धाममा आजबाट बाह्र वर्षे पूर्ण महाकुम्भ मेलाको सुरु हुँदैछ । वराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार स्थित धार्मिक स्थल चतरा धाममा आगामी वैशाख २८ गतेसम्म महाकुम्भ मेला सञ्चालन..

येलेनको भ्रमणका क्रममा चीनद्वारा अमेरिकासँग प्रतिबन्ध, शुल्क र लगानी प्रतिबन्धप्रति चिन्ता व्यक्त

एजेन्सी । चीनको अर्थ मन्त्रलायका अनुसार अमेरिकी अर्थमन्त्री जेनेट येलेनको चीन भ्रमणका क्रममा चीनले चिनियाँ कम्पनीहरूमाथि अमेरिकी प्रतिबन्ध, चिनियाँ सामानमा लगाइएको शुल्क र चीनमा लगानीमाथि प्रतिबन्धबारे अमेरिकी पक्षसँग स्पष्टरूपमा आफ्नो..

थारू राष्ट्रिय म्युजिक अवार्डमा आर के थारुको वर्चस्व, अन्य कसले कुन अवार्ड पाए ?

कैलाली । नेपालमै पहिलो पटक आयोजना भएको थारू राष्ट्रिय म्युजिक अवार्डमा आर के थारुको वर्चस्व कायम गरेका छन् । उनले सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष),सर्वोत्कृष्ट गायन (पुरुष), सर्वोत्कृष्ट सङ्गीतकार र सर्वोत्कृष्ट..

डिग्री माइला: एमए थर्ड क्लास अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन हुने, बुद्धि तामाङ पनि जाने

काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘डिग्री माइला: एमए थर्ड क्लास’ अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । आगामी शुक्रवार रिलिज हुने फिल्म ११ अप्रिलबाट अमेरिकाको विभिन्न राज्यमा..

महानगरीय प्रहरी परिसर भक्तपुरले जात्रा अवधिभरि मदिरा बिक्री गर्ने पसल पूर्णरुपमा बन्द गराउने निर्णय

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिस्केट जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सम्बन्धित निकाय र सरोकारवालासँग छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा प्रहरी, सरकारी कार्यालयका प्रमुख,..

डिजे तेन्जिङ शेर्पाले जलवायु परिवर्तन विरुद्ध जनचेतना फैलाउन सगरमाथा आरोहण गर्ने

काठमाडौं । डिजे तेन्जिङ शेर्पाले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ ‘एभरेष्ट एक्सपिडिसन २०२४’ घोषणा गरेका छन् । तेन्जिङले अबको एक महिनाभित्र विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने..

कतारका राजा शेख तामिम विन हमद अल थानी अप्रिल तेस्रो साता नेपाल भ्रमणमा आउने

काठमाडौं । कतारका राजा शेख तामिम विन हमद अल थानी अप्रिल तेस्रो साता नेपाल भ्रमणमा आउने तय भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आगामी अप्रिल २३ मा काठमाडौं आउने..

आज ६३औँ विश्व रङ्गमञ्च दिवस रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर मनाउने

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन् । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता..

नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेल आज चीन प्रस्थान

काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेल आज चीन भ्रमणमा हिँडेका छन् । २६–२९ मार्च २०२४ मा चीनको बोहाओमा आयोजित बोहाओ फोरम फर एशियाको एनुअल कन्फ्रेन्समा भागलिन..