12, Apr, 2024

मनोरञ्जन

बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी अमेरिका भ्रमण नजाने,सचिवको टोली प्रस्थान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी अमेरिका भ्रमण नजाने भएकी छन् । भ्रमणका लागि यही फागुन २४ मा बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति दिए पनि मन्त्री..

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता हुने

नेपालगञ्ज । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता..

‘कूटनीतिक भिषा’का कारण संसदकी उपसभामुख इन्दिरा रानामगरको पूर्व निर्धारित बेलायत भ्रमण स्थगित

लण्डन । नेपालको संघीय संसदकी उपसभामुख इन्दिरा रानामगरको पूर्व निर्धारित बेलायत भ्रमण स्थगित भएको छ। एनआरएनए यूकेको निमन्त्रणामा यही मार्च २ तारिख शनिबार लन्डन उत्रिने भनिएकी रानामगरको बेलायत भ्रमण ‘कूटनीतिक..

भरतपुरमा भोलि हुने भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने

चितवन । भरतपुरमा भोलि हुने भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने भएका छन् । नारायणी नदी किनारमा भव्य कार्यक्रम गरेर..

जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेका छन । जलवायु परिवर्तन तथा महिला..

अमेरिकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा कृष्णमणि बरालको फोटोभिडियो प्रदर्शनी हुने

पोखरा । अमेरिकामा मार्च १ देखि ३ गतेसम्म हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा पोखराका कृष्णमणि बराल सहभागी हुने भएका छन् । उनले त्यहाँ नेपालका लाटोकोसेरो तथा हुचिलसम्बन्धी डकुमेन्ट्री तथा फोटो प्रदर्शन..

प्रेम दिवसमा हट एयर बेलुनमा उड्ने जोडीलाई १४ प्रतिशत छुट

काठमाडौ । काठमाडौ यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस)को अवसरमा विशेष छुटमा हट एयर बेलुन उड्न पाइने भएको छ। नेपालमा एक मात्र हट एयर बेलुन सञ्चालन गरिरहेको बेलुन नेपालले भ्यालेन्टाइन..

बुटवलमा दोस्रो पटक जुत्ता मेलाको तयारी, नेपाली उत्पादनले ६५ प्रतिशत मात्रै थेगेको उद्योगीको भनाइ

रुपन्देही । बुटवलमा दोस्रो पटक जुत्ता मेला गरिने भएको छ । नेपाली जुत्ता घरले देशभरका १० ठूला जुत्ता उद्योगहरूलाई एकै छानामुनि राखेर एक महिने मेला गर्न लागेको हो । मिलनचोकस्थित..

नौ जना नोबेल शान्ति पुरस्कार विजेता फागुनमा लुम्बिनी आउने

काठमाडौ । काठमाडौ नोबेल शान्ति पुरस्कारका नौ विजेता एकैपटक लुम्बिनी आउने भएका छन्। बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करूणाको सन्देश दिने र लुम्बिनीको विकासका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले..

दुबईमा फेब्रुअरी १५ मा रोजगार मेला हुने, नेपाली कामदारले प्रत्यक्ष लाभ पाउने

काठमाडौं । सन् २०२४ फेब्रुअरी १५ मा दुबईमा रोजगार मेला हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयले विभिन्न सरोकारवालाहरुको सहकार्यमा मेला गर्न लागेको..