27, Apr, 2024

नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेल आज चीन प्रस्थान

बागमती भ्वाइस
बागमती भ्वाइस
१३ चैत्र २०८०, मंगलवार १०:२५ | १ महिना अगाडी

काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेल आज चीन भ्रमणमा हिँडेका छन् ।

२६–२९ मार्च २०२४ मा चीनको बोहाओमा आयोजित बोहाओ फोरम फर एशियाको एनुअल कन्फ्रेन्समा भागलिन आज त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

यसअघि उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सरकारको नेतृत्व गर्दै सो सम्मेलनमा भाग लिन गइसकेका छन् ।

१३ चैत्र २०८०, मंगलवार १०:२५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading