05, Dec, 2024

मनोरञ्जन

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी फर्किए स्वदेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन् । उनी आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति पौडेललाई स्वागत..

११२औँ अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुगेका राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै

काठमाडौं । ११२औँ अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले आगामी असार १ गतेदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै छन् । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा..

राष्ट्रपति रामचन्द्र पौडेल दोहाबाट जेनेभा प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुने सिलसिलामा आज बिहान कतारको राजधानी दोहाबाट त्यसतर्फ प्रस्थान गरेका छन् । मङ्गलवार..

बुटवलका व्यवसायी गरे गुल्मीको धार्मिक र पर्यटकीय स्थलको भ्रमण

गुल्मी । उद्योग व्यापार संघ बुटवलको एक टोलीले गुल्मीको रेसुंगा नगरपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गरेका छन् । संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले संस्थाको वार्षिक कार्यक्रम अनुसार संघ संस्था..

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बंगलादेशको राजधानी ढाका प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बंगलादेशको राजधानी ढाका प्रस्थान गरेका छन् । बंगलादेशका प्रधानन्यायाधीश अब्दुल हसानको निमन्त्रणमा श्रेष्ठ बिहीबार ढाका प्रस्थान गरेका हुन् । प्रधानन्यायाधीश श्रेष्ठले ढाकामा हुने न्याय क्षेत्रको..

आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुन्छ : मन्त्री हितबहादुर तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सरकारले लिएको आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ७१ औं सगरमाथा..

नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति भएको छ । चलचित्र विकास बोर्डले सोमबार फिल्म सम्बद्ध संस्थालाई नामाकरणबारे छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा ‘सिनेमाण्डु’ नामाकरणबारे सहमति..

एकै मौसममा ३ पटक सगरमाथा आरोहण गरी फर्किएकी पूर्णिमालाई विमानस्थलमा स्वागत

काठमाडौं । एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई विमानस्थलमा स्वागत गरिएको छ । श्रेष्ठलाई त्रिभुवन विमानस्थलमा पञ्चेबाजासहित एक..

राष्ट्रपति रामचन्द्र पौडेलले जुन दोस्रो साता जेनेभा र जर्मनी भ्रमण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को वार्षिक उत्सवलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा जुन दोस्रो..

क्यानडाको आल्बेर्टा प्रान्तको राजधानीमा नेपाली दूतावासको पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौं । उत्तर अमेरिकी महादेशको मुलुक क्यानडाको पश्चिमी प्रान्त आल्बेर्टामा नेपाली दूतावासले पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । नेपालको आर्थिक कूटनीतिको एक कार्यक्रम अन्तर्गत मे १७ मा यस्तो कार्यक्रम..