05, Dec, 2024

मनोरञ्जन

पल र बेनिशाको ‘कल्ली’ निर्माणको घोषणा, चैत्र २९ गतेबाट रिलिज हुने

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा नयाँ फिल्म निर्माणको घोषणा गरिएको छ । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको नयाँ फिल्मको नाम ‘कल्ली’ राखिएको छ ।..

प्रवासी नेपाली मञ्च कुवेत राष्ट्रिय कमिटीको चौथो राष्ट्रिय सम्मेलन कुवेत सिटीमा सम्पन्न

काठमाडौं । प्रवासी नेपाली मञ्च कुवेत राष्ट्रिय कमिटीको चौथो राष्ट्रिय सम्मेलन कुवेत सिटीमा सम्पन्न भएको छ । शनिबार आयोजित सम्मेलनको उद्घाटन नेकपा एमाले स्थाई कमिटीका सदस्य, प्रवास इन्चार्ज तथा परराष्ट्र..

गण्डकीमा सरदर १२ दिन बस्छन् विदेशी पर्यटक, दैनिक खर्च गर्छन् ८ हजार

काठमाडौ । काठमाडौ गण्डकी प्रदेश घुम्न आउने विदेशी पर्यटक औषतमा १२ दिन बस्ने गरेको एक अध्ययनले देखाएको छ। अध्ययन प्रतिवेदन अनुसार उनीहरूको दैनिक खर्च जम्मा ८ हजार ३५५ रुपैयाँ अर्थात..

लुम्बिनी केबलकारमा भदौसम्म मर्निङ अफर, हरेक सोमबार बिहान टिकट दर ५ सय मात्र

बुटवल । लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारका दिनहरूमा टिकट दर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । साउन १४ गते देखि भदौ मसान्तसम्मका ८ वटा..

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज कतार प्रस्थान

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज कतार प्रस्थान गरेका छन् । आगामी शुक्रबार अल डल्ला ड्राइभिङको सभा हलमा सुरु हुने प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई..

उपसभामुख इन्दिरा रानामगर र सांसद सुहाङसहितको टोली चीन प्रस्थान

काठमाडौं । उपसभामुख इन्दिरा रानामगर सात दिने औपचारिक भ्रमणका लागि मङ्गलवार चीन प्रस्थान गरेकी छन् । उपसभामुख रानामगर चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो..

नगर सभा विवादले उपप्रमुख सुनिताले रोकिन् पोर्चुगल भ्रमण

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले १५ असारमा तय भएको पोर्चुगल भ्रमण रद्द गरेकी छन् । यतिबेला नगर सभामा नीति तथा कार्यक्रमको विषयमा विवाद छ । विवादको बीचमा पोर्चुगल..

तीनदिने औपचारिक भ्रमणका लागि चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालमा

काठमाडौं । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज बिहान यहाँ आइपुगेका छन् । उपविदेशमन्त्री सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका..

पोखरामा पाँचौँ गिरिजाप्रसाद कोइराला मेमोरियल राष्ट्रिय हक्की प्रतियोगिता हुँदै

पोखरा । पोखरामा पाँचौँ गिरिजाप्रसाद कोइराला मेमोरियल राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ । नेपाल हक्की संघको आयोजनामा स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृतिमा असार १० देखि १२ गतेसम्म पोखरामा राष्ट्रिय हक्की..

भरतपुर भ्रमण वर्षमा यातायात भाडामा ४० प्रतिशत छुट

काठमाडौ । काठमाडौ चितवनका यातायात व्यवसायीले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा सार्वजनिक यातायातमा ४० प्रतिशत भाडा छुटको घोषणा गरेको छ। भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा भरतपुर रिङरोडमा चल्ने यातायातमा..