27, Apr, 2024

समाचार विषेश

६१३ दिनसम्म पनि कोरोना निको नभएपछि वृद्धको मृत्यु, ५० पटक भाइरसको म्युटेसन

एजेन्सी । नेदरल्याण्ड्सका शोधकर्ताहरुले हालै विश्वमै सबैभन्दा लामो समयसम्म रहेको कोभिड भाइरस अर्थात् सार्स कोभ टू संक्रमण पत्ता लगाएका छन् । उक्त संक्रमण ६ सय १३ दिनसम्म रहेको थियो ।..

भारतमा दोस्रो चरणको मतदान जारी, मैदानमा छन् राहुल गान्धीदेखि हेमा मालिनीसम्मका चर्चित अनुहार

एजेन्सी । भारतको लोकसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान सुरू भएको छ। विभिन्न १३ राज्यका ८८ सिटका लागि बिहान ७ बजेदेखि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दोस्रो..

शिक्षक महासंघमा कांग्रेस र एमाले निकट शिक्षकबीच चरम विवाद, नेतृत्व चयन अनिश्चित

काठमाडौं । शिक्षक महासंघका दुई मुख्य घटक संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघबीचको विवाद चुलिँदै गएको छ । यी दुई संगठनबीचको असहमतिका कारण काठमाडौंको सुकेधारामा सोमबारदेखि बुधबारसम्म..

तरूण दलको भवन निर्माण सहयोगमा महिला सदस्यको उदारताः ६ जनाले दिए १-१ लाख

काठमाडौं । नेपाल तरुण दलको रवि भवनस्थित दलको आफ्नै भवन निर्माण गर्न महिला केन्द्रीय सदस्यहरुले सक्रियता देखाएका छन् । बिहीबार एक कार्यक्रमकोबीच नेपाल तरुण दल केन्द्रीय सदस्य विन्दिया कार्की ,मुना..

अब यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी रूपमा नै विवाह दर्ता गर्न पाउने

काठमाडौं । अब यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी रूपमा विवाह दर्ता गर्न पाउने भएका छन् । यौनिक तथा अल्पसङ्ख्यक जोडीलाई कानूनी रूपमा नै विवाह दर्ता गर्ने पाउने अधिकार..

निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई तत्काल कारबाही गर्न आयोगको तीन बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीतका कुनै कार्य वा गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र मर्यादामा आँच..

होलीको दिन ढोलाहिटीमा २ युवाको ज्यान लिएका विजयले यसरी लगाए घटनाको बेलिबिस्तार

काठमाडौं। फागु पूर्णिमाको दिन चैत ११ गते राती ललितपुरको ढोलाहिटीमा २ युवाको ज्यान जाने गरी भएको ग्याङ फाइटमा मुख्य अभियुक्त विजय राईले आफूले बोकेको चक्कुले घटना भएको स्वीकार गरेका छन्।..

प्रदेश सभा बैठकमा विश्वासको मत माग्दै, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल

काठमाडौ । काठमाडौ कर्णाली प्रदेश सभाको बैठक सुरू भएको छ। बिहीबार प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको दशौं बैठक बसेको छ। आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत..

ओलीसँग भिडेकैले गोदावरीमा मलाई निषेध गरियो : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेकै कारण महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई निषेध गरेको बताएका छन्। रिपोर्टस क्लबमा आयोजित पत्रकार..

लगानी सम्मेलनबारे निजी क्षेत्रका अगुवा भन्छन्, केही ऐन संशोधनले सहज भएको छ

काठमाडौं । यही आइतबार र सोमबार अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुँदैछ । यो तेस्रो लगानी सम्मेलन हो । मंगलबारको लगानी बोर्ड बैठकले विभिन्न क्षेत्रका १४८ परियोजना प्रदर्शनी (शोकेस) मा राख्न स्वीकृति..