29, Apr, 2024

समाचार विषेश

गोरखा २ का मतदातासँग माफी माग्दै बाबुरामले भने, ‘मेरो निस्वार्थ सहयोगमाथि प्रचण्डले कुठाराघात गरे’

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पार्टी विभाजनपछि अहिले गृह जिल्लामा छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र गोरखा २ छाडेका भट्टराईले कहिलेकाहीँ..

देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्योः माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् । बिहीवार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा अध्यक्ष नेपालले अर्थ..

नेपाल सरकारले कतारलाई हात्ती उपहार दिने तयारी गरेकोप्रति मेयर बालेन्द्र साहको असन्तुष्टि

काठमाडौं । नेपाल सरकारले कतारलाई हात्ती उपहार दिने तयारी गरेकोप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले असन्तुष्टि व्यक्त गरेका छन् । उनले यस्तो कार्यको वैधतामा समेत प्रश्न उठाएका छन् । फेसबुकमा..

युवतीको चरित्र हत्या केसमा हाजिर भएका युवकले रविको नाम लिएर डाइभर्ट गर्न खोजेको साइबर व्यूरोको दावी

काठमाडौं। गृहमन्त्री रवि लामिछानेविरुद्ध टिकाटिप्पणी गरेको भन्दै प्रहरीको यातना सहन नसकेर विष सेवन गरेको भनिएका युवकले विषयलाई डाइभर्ट गरेको साइबर ब्यूरोले दावी गरेको छ। ब्युरोका अनुसार एक युवतीको चरित्र हत्या..

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्दै

काठमाडौ । काठमाडौ उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ३१ औं बैठक बिहीबार बस्दैछ। सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ बजे बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।..

झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु,एकजना घाइते

काठमाडौ । काठमाडौ झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार बेलुका ८ बजे झापाको कन्काई नगरपालिका-३ सुरूंगास्थित विर्तामोडबाट झिलझिले जाँदै गरेको रा १ प ६३०० नम्बरको मोटरसाइकललाई बसले..

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्दै छ । मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिन..

मनमोहन अधिकारीको २५औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । मनमोहन अधिकारीको २५औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ । अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा..

२०७२ सालको भूकम्पले पुर्‍याएको क्षतिको सम्झनामा फोटो प्रदर्शनी

काठमाडौं । २०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको बुधबार नौ वर्ष पूरा भएको छ । यसै सन्दर्भमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउन खानी तथा भूगर्भ..

सुहाङको प्रतिवद्धता, बुबाले देखाउनुभएकाे बाटाेबाट विचल्लित हुन्नँ

इलाम । इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले गल्ति कमजोरीहरुलाई केलाउँदै इलामको विकासका लागि अगाडि बढ्नु पर्ने बताएका छन् । उनले वाम गठबन्धन सरकारले गर्न..