29, Apr, 2024

समाचार विषेश

निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई तत्काल कारबाही गर्न आयोगको तीन बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीतका कुनै कार्य वा गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र मर्यादामा आँच..

होलीको दिन ढोलाहिटीमा २ युवाको ज्यान लिएका विजयले यसरी लगाए घटनाको बेलिबिस्तार

काठमाडौं। फागु पूर्णिमाको दिन चैत ११ गते राती ललितपुरको ढोलाहिटीमा २ युवाको ज्यान जाने गरी भएको ग्याङ फाइटमा मुख्य अभियुक्त विजय राईले आफूले बोकेको चक्कुले घटना भएको स्वीकार गरेका छन्।..

प्रदेश सभा बैठकमा विश्वासको मत माग्दै, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल

काठमाडौ । काठमाडौ कर्णाली प्रदेश सभाको बैठक सुरू भएको छ। बिहीबार प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको दशौं बैठक बसेको छ। आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत..

ओलीसँग भिडेकैले गोदावरीमा मलाई निषेध गरियो : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेकै कारण महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई निषेध गरेको बताएका छन्। रिपोर्टस क्लबमा आयोजित पत्रकार..

लगानी सम्मेलनबारे निजी क्षेत्रका अगुवा भन्छन्, केही ऐन संशोधनले सहज भएको छ

काठमाडौं । यही आइतबार र सोमबार अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुँदैछ । यो तेस्रो लगानी सम्मेलन हो । मंगलबारको लगानी बोर्ड बैठकले विभिन्न क्षेत्रका १४८ परियोजना प्रदर्शनी (शोकेस) मा राख्न स्वीकृति..

राजनीतिक दलका कार्यसमितिको विवरणमा शिक्षकको विवरण भिडाएर शिक्षा मन्त्रालयले कारबाही सुरु गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । राजनीतिक दलका केन्द्रीय, प्रदेश..

राष्ट्रिय विकास परिषद् बैठक होटलमा राखेकोमा प्रधानमन्त्री प्रचण्डको असन्तुष्ट

काठमाडौं । राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास परिषद्को बैठक होटलमा राखेकोमा प्रधानमन्त्री तथा आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् । बिहीबार आयोगले १६औं योजनाको मस्यौदामाथि छलफल गर्न राजधानीको..

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले दिए स्वीकृति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार (वैशाख १५) को प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस..

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप,७ सेल अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो । एक समूहले सडक अवरुद्ध..

बिजुली उत्पादन यही आर्थिक वर्षमा ३५०० मेगावाट पुर्‍याउँछौं- ऊर्जामन्त्री बस्नेत

काठमाडौ । काठमाडौ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले यही आर्थिक वर्षमा थप २०० देखि ३०० मेगावाट थप बिजुली उत्पादन गर्ने बताएका छन्। त्यसपछि विद्युत उत्पादन क्षमता ३५०० मेगावाट..