29, Apr, 2024

समाचार विषेश

मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे,..

आइतबारदेखि ७ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले..

सर्वाेत्तम सिमेन्टको पाँचौं साधारण सभाले पारित गर्‍यो १५ प्रतिशत लाभांश

काठमाडौ । काठमाडौ सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले बुधबार पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभा भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो। सभाले चुक्ता पुँजीको १५ प्रतिशत..

एक केजी भन्दा बढी सुन र झण्डै डेढ करोड नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

काठमाडौं । ठूलो परिमाणको अवैध सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरूको साथबाट एक..

काठमाडौंको रेन्बो इन्टरनेसनल कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । काठमाडौंको ठूलो भर्‍याङबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिएको आरोपमा जाजरकोटको छेडागाड नगरपालिका-५ घर भई काठमाडौं..

६१३ दिनसम्म पनि कोरोना निको नभएपछि वृद्धको मृत्यु, ५० पटक भाइरसको म्युटेसन

एजेन्सी । नेदरल्याण्ड्सका शोधकर्ताहरुले हालै विश्वमै सबैभन्दा लामो समयसम्म रहेको कोभिड भाइरस अर्थात् सार्स कोभ टू संक्रमण पत्ता लगाएका छन् । उक्त संक्रमण ६ सय १३ दिनसम्म रहेको थियो ।..

भारतमा दोस्रो चरणको मतदान जारी, मैदानमा छन् राहुल गान्धीदेखि हेमा मालिनीसम्मका चर्चित अनुहार

एजेन्सी । भारतको लोकसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान सुरू भएको छ। विभिन्न १३ राज्यका ८८ सिटका लागि बिहान ७ बजेदेखि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दोस्रो..

शिक्षक महासंघमा कांग्रेस र एमाले निकट शिक्षकबीच चरम विवाद, नेतृत्व चयन अनिश्चित

काठमाडौं । शिक्षक महासंघका दुई मुख्य घटक संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघबीचको विवाद चुलिँदै गएको छ । यी दुई संगठनबीचको असहमतिका कारण काठमाडौंको सुकेधारामा सोमबारदेखि बुधबारसम्म..

तरूण दलको भवन निर्माण सहयोगमा महिला सदस्यको उदारताः ६ जनाले दिए १-१ लाख

काठमाडौं । नेपाल तरुण दलको रवि भवनस्थित दलको आफ्नै भवन निर्माण गर्न महिला केन्द्रीय सदस्यहरुले सक्रियता देखाएका छन् । बिहीबार एक कार्यक्रमकोबीच नेपाल तरुण दल केन्द्रीय सदस्य विन्दिया कार्की ,मुना..

अब यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी रूपमा नै विवाह दर्ता गर्न पाउने

काठमाडौं । अब यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी रूपमा विवाह दर्ता गर्न पाउने भएका छन् । यौनिक तथा अल्पसङ्ख्यक जोडीलाई कानूनी रूपमा नै विवाह दर्ता गर्ने पाउने अधिकार..