वि.सं.२०८३ असार १५ सोमवार

प्रधानमन्त्री प्रचण्डको पत्नी सीता दाहालको अवस्था गम्भीर, नर्भिकमा आकस्मिक पत्रकार सम्मेलन

khanepani

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको अवस्था गम्भीर भएपछि नर्भिक अस्पतालमा लगिएको छ ।

अस्पतालले अहिले विहान साढे ९ बजे पत्रकार सम्मेलन गरेर उनको स्वास्थ्यका बारेमा आधिकारिक जानकारी दिँदैछ ।

ranechhap