वि.सं.२०८३ असार १५ सोमवार

यौन दुर्व्यवहारको आरोपमा फुटबलर ड्यानी अल्भेस गिरफ्तार

khanepani

काठमाडौं । बार्सिलोनामा पूर्व डिफेण्डर ड्यानी अल्भेस गिरफ्तार भएका छन् ।

एक महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा स्पेनको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि डिसेम्बर ३१ मा एक नाइट क्लबमा महिलामाथि यौन दुव्र्यवहार गरेको आरोप छ ।

ranechhap