वि.सं.२०८३ वैशाख २२ मंगलवार

संसदमा एमसीसी टेबल गर्न सत्ता गठबन्धनमा सहमति

khanepani

काठमाडौं । सत्तारुढ गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । भर्खरै बालुवाटारमा बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।

ranechhap